Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

१२ कम्पनी कालोसूचीमा

१२ कम्पनी कालोसूचीमा

काठमाडौं, २५ मंसिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलले १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

तीन वर्षसम्म कालोसूचीमा पर्नेमा सिराहमा दर्ता भएको आदर्श कन्ट्रक्सन रहेको छ । यो कम्पनीको मुख्य व्यक्ति सरोजकुमार शाह छन् ।

कालोसूचीमा राखिएका व्यवसायी/आपूर्तिकर्ता कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x