Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

काठमाडौं । शोभाकान्त पौडेल नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा नियुक्त भएका छन् ।अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् ।

हाल पौडेल भन्सार विभागका महानिर्देशक रहेका छन् । यसभन्दा पहिले उनले धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, र तत्कालीन बीमा समितिको सञ्चालक समिति सदस्य भएर काम गरिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x