Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

कृषि विकास बैंक लाभांश वितरण नगर्ने

कृषि विकास बैंक लाभांश वितरण नगर्ने

काठमाडौं, २६ माघ ।  कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनिलाई कुनै पनि लाभांश नदिने बताएकाे छ । बैंककाे बिहिबार बसेकाे सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x