Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

७ महिना बितिसक्दा सरकारकाे पूँजीगत खर्च २१.०५ प्रतिशत

७ महिना बितिसक्दा सरकारकाे पूँजीगत खर्च २१.०५ प्रतिशत

काठमाडाैं, ४ फागुन । चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिना बितिसक्दा सरकारकाे पूँजीगत खर्च २१.०५ प्रतिशत पुगेकाे छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार माघ मसान्तसम्म सरकारले ६३ अर्ब ५७ कराेड ८९ लाख रूपैयाँ खर्च गरेकाे छ ।

यस आर्थिक वर्षमा सरकारले ३ खर्ब २० अर्ब ७ करोड ४४ लाख रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको थियो ।

यद्यपी  गत वर्षको सोही अवधिको तुलनामा भने पूँजीगत खर्च करीब ३.६२ प्रतिशतले बढेको हो ।  गत वर्षको मंसिर मसान्त सम्म ६६ अर्ब २९ कराेड ८४ लाख रुपैयाँ पूँजीगत खर्च भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x