Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, ६ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । शुक्रवार तोलामा ६०० रुपैयाँले बढ्दै १ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

त्यस्तै, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x