Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

बाराही हाईड्रोपावरले पायो हकप्रद निष्कासनको अनुमती

बाराही हाईड्रोपावरले पायो हकप्रद निष्कासनको अनुमती

काठमाडौं, २४ फागुन । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । आयोगले कम्पनीलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो ।

विद्युत नियमन आयोगको फागुन २२ गते बसेको बैठकले कम्पनीलाई हकप्रद निष्कासनका लागि स्वीकृती दिने निर्णय गरेको हो।

बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै गत माघ १६ गते आयोगमा आवेदन दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *