Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभा सम्पन्न

तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, २६ फागुन । तयारी पोशाक उद्योग संघको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न सभामा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले अर्थतन्त्रको सुधारको लागि नीजि क्षेत्रसँग सहकार्य गरेर जानुपर्ने भन्दै अब सरकारको ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित हुने बताएका छन् ।

यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए । उनले इकोनोमिक एजेन्डामा सबै राजनीतिक दलहरूकाे एैक्यवद्दता आवयशक रहेको बताएका हुन् ।

कार्यक्रमको उत्घाटन प्रमुख अतिथि उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले गरेका थिए।

सभामा संघले आर्थिक वर्ष २०२२ र २०२३ मा नेपालबाट उत्पादन गरेका सामान सबैभन्दा बढी विदेश निर्यात गर्ने ३ वटा संघ सस्थालाई सम्मान समेत गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x