Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर

महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर

काठमाडौं, ३० फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तारा कुवँर चयन भएकी छन् । फागुन २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कुवँरलाई अध्यक्षमा चयन गरेको हो ।

उनलाई संस्थाको छैटौं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालकहरुमध्ये बाट अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । उक्त सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालक पुनःनिर्वाचित भएका छन् । नवनिर्वाचित हुने सञ्चालकमा तारा कुवँर, माया भण्डारी,सुभाष जमरकटेल र डा।इमान सिंह गुरुङ रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x