Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सामान्य अंकले घट्यो नेप्से परिसूचक

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ७ चैत । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर २ हजार ६३ दशमलव ६५ विन्दुमा बन्द भएको हो ।

बुधबार ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको ९४ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ।

मंगलबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज ३ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x