Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

यूनाइटेड अजोड इन्स्योरेन्सकाे हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

यूनाइटेड अजोड इन्स्योरेन्सकाे हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

काठमाडाैं, १२ असार । गत जेठ ३१ गते सम्पन्न भएको यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटलसँग सम्झौता भएकाे छ ।

सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यलय सुन्धारामा हस्तारक्षर गरे ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x