Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सातामा १६.३९ अंकले घटेकाे सेयर बजारमा २१ अर्बको कारोबार

सातामा १६.३९ अंकले घटेकाे सेयर बजारमा २१ अर्बको कारोबार

काठमाडाैं, १५ असार । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.३९ अंकले घटेको छ । साताको ५ कारोबार दिनमध्ये २ दिन बढेर ३ दिन घटेको नेप्से परिसूचक २०५१ अंकमा आइपुगेको छ ।

साताका पाँच कारोबार दिनमध्ये आइतबार ५.३७ अंक, बुधबार ११.६० अंक र बिहीबार ८.२४ अंकले घटेकाे बजार सोमबार ३.२१ अंक र मंगलबार ५.६० अंकले परिसूचक बढेको थियो ।

गत साता नेप्सेमा साढे १६ अर्ब रुपैयाँ हाराहारीको कारोबार भएकोमा यो साता नेप्सेमा २१ अर्ब २० करोड रुपैयाँ हाराहारीको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x