Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा उत्साह, ७ अर्ब ८० करोडकाे काराेबार

साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा उत्साह, ७ अर्ब ८० करोडकाे काराेबार

काठमाडाैं, २७ असार । साताकाे अन्तिम काराेबार दिन बिहिबार सेयर काराेबार मापक नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । बिहिबार नेप्से परिसुचक २९.२१ अंकले बढेर २२ सय ४ दशमलव २१ विन्दुमा बन्द भएको हाे ।

यसदिन कुल १५४ कम्पनीको सेयर मूल्य बढेकाे छने ७८ कम्पनीको मूल्य घटेकाे छ । यस्तै १२ कम्पनीको मूल्य स्थिर रहेकाे छ ।

आज कुल २ करोड २३ लाख ७ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८० करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै उपसमुह बढ्दा माइक्राे फाइनान्स शुन्य दशमलव ५३ र व्यापार समुह शुन्य दशमलव ३९ प्रतिशतले घटेको छ।

यस्तै सबैभन्दा बढी बैंकिङ समुह २.४२ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x