Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सेयर बजारमा सामान्य सुधार, १३ अर्ब ७२ कराेडकाे काराेबार

सेयर बजारमा सामान्य सुधार, १३ अर्ब ७२ कराेडकाे काराेबार

काठमाडौं, १२ भदाै । बुधबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ । हिजाे १ सय ११ दशमलव ९६ अंकले घटेकाे बजार आज ३. ८० अैकले बढेर २ हजार ७ सय ८६ दशमलव ४० बिन्दुमा पुगेकाे छ ।

दिनभर उच्च उतार चढाव देखिएकाे बजारमा ३ कराेड ५० लाख ७ हजार कित्ता सेयर १३ अर्ब ७२ कराेड ७३ लाख ६८ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

सामान्य अंकले बढेकाे बजारमा लिबर्टी इनर्जी कम्पनी लिमिटेड,हिमालयन हाइड्राेपावर लिमिटेड र मध्यसाेलु हाइड्राे पावरकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ भने कर्णाली विकास बैंककाे सेयर मूल्य सर्वाधिक ६.८८ प्रतिशतले घटेकाे छ । 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x