Date

बिहि, अशोज ३, २०८१
Thu, September 19, 2024

सुनकाे मूल्यमा दिनदिनै नयाँ रेकर्ड, कति पुग्याे ताेलाकाे ?

सुनकाे मूल्यमा दिनदिनै नयाँ रेकर्ड, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं, ३१ भदाै । निरन्तर बढिरहेकाे सुनकाे मूल्यले साेमबार पनि नयाँ रेकर्ड बनाएकाे छ । आइतबार ताेलामा ५०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि प्रतिताेला ५०० रूपैयाँले नै बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइहरेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले बढेकाे छ । आइतबार प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x