Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

२५ अंकले बढ्याे नेप्से, ४अर्ब १७ करोडकाे काराेबार

२५ अंकले बढ्याे नेप्से, ४अर्ब १७ करोडकाे काराेबार

काठमाडौं, ६ कार्तिक । साेमबार उच्च अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक म्ंगलबार २५ अंकले बढेकाे छ । हिजो ५७. ९९ अंकले घटेको नेप्से आज २५ दशमलव ८८ अंकले बढेर दुई हजार छ सय ६५ दशमलव ८१ बिन्दुमा पुगेको छ ।

नेप्से बढे पनि यसदिन कारोबार रकम भने घटेको छ । हिजो एक करोड ३८ लाख कित्ता शेयर पाँच अर्ब ९० करोड रुपैयाँमा कारोबार भएकोमा आज १ करोड ९६ लाख २ हजार कित्ता सेयर ४अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज सबै उपसमुहकाे सेयर मूल्य बढेकाे छ । यसदिन रावा इनर्जी डेभलपमेन्ट लिमिटेडकाे सेयर मूल्य ८.८६ प्रतिशतले बढेकाे छ भने विन नेपाल लघुवित्त र कालिका लघुवित्तकाे सेयर मूल्य ४.७५ र४.६९ प्रतिशतले घटेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x