Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

नागरिक लगानी कोषकाे नाफामा सुधार, प्रति सेयर आम्दानी १९.८७ रुपैयाँ

नागरिक लगानी कोषकाे नाफामा सुधार, प्रति सेयर आम्दानी १९.८७ रुपैयाँ

काठमाडाैं, २८ कार्तिक । चालु आर्थिक वर्ष पहिलो त्रैमासमा नागरिक लगानी कोषकाे आम्दानी बढेसँगै खुद नाफामा पनि सुधार देखिएकाे छ । साउन भदाै र असाेज तीन महिनामा काेषले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

कम्पनीले आर्जन गरेको याे नाफा गत वर्ष तीन महिनाको तुलनामा १३.६२ प्रतिशत बढी हो। कोषले गत वर्ष असोज मसान्तसम्म २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको कुल आम्दानी १२.६० प्रतिशत बढेर ५१ लाख ७० हजार पुगेको छ। गत वर्ष पहिलो त्रैमासमा कोषले ४५ करोड ९१ लाख रुपैयाँ कमाएको थियो।

कोषको हाल चुक्ता पुँजी ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ छ भने प्रति सेयर आम्दानी १९.८७ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५७.४२ रुपैयाँ छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *