Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

प्रतिक्विन्टल २० रुपैयाँले बढाएर सरकारले ताेक्याे उखुकाे समर्थन मूल्य

प्रतिक्विन्टल २० रुपैयाँले बढाएर सरकारले ताेक्याे उखुकाे समर्थन मूल्य

काठमाडाैं, १४ मंसिर । सरकारले उखुकाे समर्थन मूल्य निर्धारण गरेकाे छ । बिहिबारकाे मन्त्रीपरिषद् बैठककले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेर नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।

जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रूपैयाँ ऊखु मिलबाट पाउने छन्।

सरकारले ऊखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ।कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ऊखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *