Date

बिहि, असार ५, २०८२
Thu, June 19, 2025

करिव १६ अंकले घट्यो नेप्से परिसुचक, आठ अर्ब माथिको कारोबार

करिव १६ अंकले घट्यो नेप्से परिसुचक, आठ अर्ब माथिको कारोबार

काठमाडौं, २० मंसिर । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १५.९३ अंकले घटेको छ। आज सेयर बजार मापक नेप्से परिसुचक ०.५७ प्रतिशतले घटेर २ हजार ७ सय ३४ बिन्दुमा पुगेको छ ।

यस दिन १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजारमा कारोबार भएको छ । गत बुधबार १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर ८ अर्ब ५२ करोड १२ लाख १९ हजारमा कारोबार भएको थियो ।

आज कारोबार भएको बजारमा ४० कम्पनीको सेयर मुल्य बढेको छ भने २०१ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै ३ सेयरको मूल्य स्थिर रहेको छ।

यसदिन कुनैपनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने खानिखोला हाइड्रोपावर को सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ।

यसैगरि आज कुनैपनि सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज जिवन बिमा र ट्रेडिङ्ग समूह बाहेक अन्य सबै समूहका उपसुचकहरु घटेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *