Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

एनबिआइ र माछापुच्छ्रे बैंकबीच तालिम संचालन गर्ने सम्झौता

एनबिआइ र माछापुच्छ्रे बैंकबीच तालिम संचालन गर्ने सम्झौता

काठमाडौं, ३० कात्तिक । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआई) र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ। सो सम्झौताअनुसार एनबिआइले माछापुच्छ्रे बैकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ।

सम्झौतापत्रमा बैंककाप्रमुखकार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन्। बैकमा हाल करिब आठ सय ५० कर्मचारी कार्यरत छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x