Date

शुक्र, फाल्गुन ३०, २०८१
Fri, March 14, 2025

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दोश्रो दिनमा नाडा र सामाजिक सुरक्षा कोषविच समझदारी पत्रमा हस्ताक्षर

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दोश्रो दिनमा नाडा र सामाजिक सुरक्षा कोषविच समझदारी  पत्रमा हस्ताक्षर

काठमाडाैं, १ चैत । प्रधानमन्त्री  कपी शर्मा ओलिकाे प्रमुख आतिथ्यतामा मिति २०८१ फागुन २६ र २७ गते काठमाडाैंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक राजे गार प्रवद्र्धन भन्नेनाराका साथ सोसम्मेलन हिजोदेिख प्रारभ्म भएको हो।

उक्त अवसरमा श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्री शरतसिंह भण्डारीको समुपस्थितिमा नाडा अटाेमेवाइल्स एशोसिएशन अफ नेपाल र सो मन्त्रालय अन्तर्गत रहेको सामाजिक शरुक्षा कोष बिच एउटा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा नाडालेआफ्ना आवद्ध संघ संस्था र प्रतिष्ठानहरुलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमाेिजम सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गराउने र सो सुरक्षा कोशले कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरु र सुविधाहरुका सम्बन्धमा नाडासगं को सहकार्यमा आवश्यक सचेतना कार्यक्रम सञ्चालन गर्नेछ, भनिएको छ ।

सोसमझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी र कोषकोतर्फबाट कार्यकारी निर्दशेक कविराज अधिकारीले हस्ताक्षर गरेका हुन। यस्तो ऐतिहासिक समझदारीले नाडा र सामाजिक सुरक्षा कोष बिचको सम्बन्ध आगामी दिनहरुमा थप सवल र सुदृढ हुँदैजाने विश्वास समेत नाडाले लिएको छ । उक्त समझदारी अनुसार नाडाले अव हरके प्रदेशमा सञ्चालन गर्ने भन्सार, भ्याट र भिसिटियस सम्बन्धी प्रशिक्षण कायकर्महरुमा सो कोषबाट समेत प्रशिक्षक उपलब्ध गराउने छ । उक्त हस्ताक्षर कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुरेन्द्रकुमार उपे्रती र सचिव विक्रम सिंहानिया समेतको उपस्थिति रहेका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x