Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं, २७ चैत्र। संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

बुधवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो ।

आजको बैठकमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग हुने छलफलको पूर्वतयारीका बारेमा छलफल हुनेछ ।

 

 

 

 

 

 

 

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *