Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा हिउँ परेपछिको सेताम्मे मुस्ताङ [फोटो फिचर]

नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा हिउँ परेपछिको सेताम्मे मुस्ताङ [फोटो फिचर]

चालु बर्ष २०८१ लाई विदाई गर्दै नयाँ वर्ष २०८२ लाई स्वागत गर्न तयारी भैरहँदा प्रकृतिले पनि साथ दिएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x