Date

शनि, बैशाख १३, २०८२
Sat, April 26, 2025

संसद्‌मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित

संसद्‌मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित

काठमाडौै, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को प्रतिनिधिसभालाई आज सम्बोधन नगर्ने भएका छन् ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने तयारी थियो। तर, अन्तिम समयमा आएर प्रधानमन्त्रीले आज संसद्‌मा गर्ने भनेको सम्बोधन स्थगित भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *