Date

सोम, बैशाख २२, २०८२
Mon, May 5, 2025

करदाता मैत्री राजश्व प्रणाली बनाउने, प्रतिफलयुक्त आयोजनामा लगानी गर्ने

करदाता मैत्री राजश्व प्रणाली बनाउने, प्रतिफलयुक्त आयोजनामा लगानी गर्ने

काठमाडौं, १९ वैशाख । राष्ट्रपति रामचन्द्र भण्डारीले कर दाता मैत्री राजश्व प्रणालीको विकास गरिने बताएका छन् । संघीय संसदको संयुक्त बैठकबाट आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनेले यस्ता बताएका हुन् ।

‘कर प्रशासन सुधार र सूचना प्रविधिको प्रयोगबाट कर दाता मैत्री राजश्व प्रणालीको विकास गरिनेछ,’ उनले भने । यस्तै, पौडेलले अनावश्यक संरचनालाई गाभ्ने वा पुनः संरचना गरिने पनि जानकारी दिएका छन् ।

उनका अनुसार प्रतिफल युक्त आयोजनामा लगानी केन्द्रित सरकारले गर्ने पनि पौडेलले जानकारी दिएका छन् । साथै, सार्वजनिक तथा निजी क्षेत्रको लगानी प्रवर्द्धनको सोही अनुरूपको काम अगाडि बढाउने पनि पौडेलेको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *