Date

मङ्ल, बैशाख २३, २०८२
Tue, May 6, 2025

अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेट

अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेट

काठमाडौं , २३ वैशाख। अर्थमन्त्री विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।

आज मंगलबार प्रचण्डको निवास खुमलटारमा उक्त भेटघाट भएको हो ।

भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *