Date

बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोवार ?

सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं, ३१ वैशाख । स्थानीय बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ। बुधबार सुनको मूल्य ५ सय रुपैयाँले वृद्धि भइ तोलाको १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन मंगलबार २ हजार रुपैयाँले घटेर एक तोला सुन १ लाख ८४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य बढेपनि चाँदीको भाउ भने घटेको छ। आज एक तोला चाँदीको मूल्य १९ सय ६० कायम भएको छ।

मंगलबार एक तोला चाँदी १९ सय ७० रुपैयाँमा खरिदबिक्री भएको छ।

Sanu Thapa

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *