वर्षा यामको मौसम बदली हुँदा यस्तो देखियो काठमाडौं [फोटोफिचर]
![वर्षा यामको मौसम बदली हुँदा यस्तो देखियो काठमाडौं [फोटोफिचर]](https://arthakoartha.com/wp-content/uploads/2025/06/Photo-26-scaled.jpeg)
हाल देशभरको मौसम साधारणतया बदली देखि पूर्णयता बदली रहेको छ । देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसले गर्दा आज काठमाडौंको आकाशमा पानी पर्ने बादलहरु देखिरहेका छन् ।