Date

शुक्र, साउन २, २०८२
Fri, July 18, 2025

एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईज्यू महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित

एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईज्यू महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित

काठमाडाैं, २ साउन । एन आई सी एशिया बैंकका संचालक रामचन्द्र संघईज्यू नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन् । मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले मिति २०८२ आषाढ ३२ गते उहाँलाई सम्मान गरेको हो । नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।   

मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी नेपाल सरकारले प्रदान गर्ने सीआईपी जस्तो महत्वपूर्ण सम्मानबाट शुशोभन भएकोमा संचालक रामचन्द्र संघईज्यू प्रति बैंकको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौं । 

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *