Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

नेपाली बजारमा सुन–चाँदीको मूल्य एकैदिन घट्यो

नेपाली बजारमा सुन–चाँदीको मूल्य एकैदिन घट्यो

काठमाडाैं, ४ भदाै । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। मंगलबार तोलामा १,२०० रुपैयाँ घटेको सुनको मूल्य बुधबार १,६०० रुपैयाँले थप घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबार प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा घटेको छ। बुधबार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर २,२५५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबार २,३०० रुपैयाँमा कारोबार भएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *