Date

बिहि, भदौ १२, २०८२
Thu, August 28, 2025

सुनको मूल्यमा फेरी उच्च रेकर्ड, कति पुग्यो ?

सुनको मूल्यमा फेरी उच्च रेकर्ड, कति पुग्यो ?

काठमाडौं, १२ भदौ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँ कायम थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *