Date

बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

सुनचाँदीकाे मूल्यले नेपाली बजारमा बनायो नयाँ रेकर्ड, कति पुग्याे ?

सुनचाँदीकाे मूल्यले नेपाली बजारमा बनायो नयाँ रेकर्ड, कति पुग्याे ?

काठमाडौं, १५ भदाै । नेपाली बजारमा आज पनि सुनचाँदी मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आइतबार एकैदिन तोलामा ३ हजार रुपैयाँ बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।

यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेर २ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *