Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

जेनजी प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार

जेनजी प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार

काठमाडाैं, २३ भदाै । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

प्रदर्शनकारीहरूले निषेधाज्ञा उल्लङ्घन गर्दै नयाँ बानेश्वरस्थित संसद भवनतर्फ अघि बढेका थिए। माइतीघर र तिनकुनेबाट अघि बढेका प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्दै संसद भवनसम्म पुग्न सफल भए।

प्रहरीले प्रदर्शनकारीको अघि बढ्न रोक्न अश्रुग्याँस प्रहार गरेको छ। यस घटनापछि उक्त क्षेत्रमा तनावपूर्ण अवस्था कायम भएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *