महुली लघुवित्तका स्वतन्त्र संचालक लुईटेलको पदावधि समाप्त

काठमाडाैं, २३ भदाै । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक सन्तोष कुमार लुईटेलको पदावधि भदौ २३ गतेदेखि समाप्त भएको छ।
कम्पनीका अनुसार लुईटेल २०७८ भदौ २३ गतेदेखि स्वतन्त्र संचालकको रूपमा कार्यरत थिए। उनका पदावधि सकिँदै कम्पनीमा स्वतन्त्र संचालकको रिक्त स्थान आएको छ।