Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

नेपाल पुनर्बीमा कम्पनीको नयाँ अध्यक्षमा सुरेन्द्र कुमार पौडेल

नेपाल पुनर्बीमा कम्पनीको नयाँ अध्यक्षमा सुरेन्द्र कुमार पौडेल

काठमाडाैं, २३ भदाै । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएका छन्।

भदौ १९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पौडेलको नियुक्ति भएको हो। उनको कार्यकाल आगामी चार वर्ष रहनेछ।

नवनियुक्त अध्यक्ष पौडेलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलबाट औपचारिक रूपमा सपथ ग्रहण गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *