Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

समताको लाभांश प्रस्ताव

समताको लाभांश प्रस्ताव

काठमाडौ, २५ भद्रौ । समता माइक्रोफाइनान्स वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो प्रस्ताव नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x