Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एनआइसी एशियाको चाडपर्व लक्ष्ति विशेष योजना

एनआइसी एशियाको चाडपर्व लक्ष्ति विशेष योजना

काठमाडौ, १ असोज । “चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिट सँगै” भन्ने नारा सहित एनआईसी एशिया बैंकले नेपालीहरुको महान चाड दशै तिहार, छठको शुभ उपलक्ष्यमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरेको छ ।

रेमिट रकम ग्राहकहरुले यस बैंकका २ सय ४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६५ सय भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो सुविधा आगामी असोज , कात्तिक र मङ्सिर महिना सम्मका लागि रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x