Date

बिहि, कार्तिक २०, २०८२
Thu, November 6, 2025

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ काराेवार ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि,  कतिमा हुँदैछ काराेवार ?

काठमाडौं, २० कार्तिक । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ६ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भईरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *