Date

शनि, मंसिर ६, २०८२
Sat, November 22, 2025

राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने भएको छ ।

आज सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको हो। दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको कांग्रेसले सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेकै अवस्थामा निर्वाचनमा भाग लिने निर्णय गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *