हिमस्टारको हातखाली नजाने ‘खुक्र्याे कि फुक्यो योजना सार्वजनिक

काठमाडौं, १० असोज । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रालिले दशंै, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्यर्।े’ योजना सार्वजनिक गरेको छ ।  कम्पनील ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको छ । ‘स्क्रयाच गरी, उपहार जीति, दंङ परि’ भन्ने उक्त योजनाको स्लोगन रहेको छ ।

यो योजनमा समावेश हुने ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सकिने कम्पनीले जनाएको छ ।

प्रसिद्ध ब्राण्ड हिमस्टारले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ । ग्राहकहरुले यो चाडपर्वको उपलक्ष्यमा हिमस्टारसँग नयाँ अनुभव प्राप्तगर्ने कम्पनीको बिश्वास रहेको छ ।

‘खुर्कियो कि फुर्कियो’ योजना सिमित अवधिका लागि मात्र उपलब्ध हुनेछ । चाडै गर्नुहोस उत्कृष्ट ब्राण्डको होम अप्लाएन्सका साथमा हातखाली नजाने यो योजनामा सहभागी हुनुहोस् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *