Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल बंगलादेशको अध्यक्षमा जलाल अहमद

नेपाल बंगलादेशको अध्यक्षमा जलाल अहमद

काठमाडौं, ६ मंसिर । नेपाल वंगलादेश बैंकको २३औं वार्षिक साधारण सभाले ६ सदस्यीय संचालक समिति चयन गरेको छ । जसमध्ये बैंकको संस्थापकबाट जलाल अहमद, एम. शाह सरवार र मोनिरिल इस्लामलाई चयन गरिएको छ भने सर्वसाधारण शेयरधनीहरुबाट इन्द्र बहादुर थापा, दिपक कार्की र मुकुन्द नाथ ढुङ्गेल रहेका छन् ।

यस्ते बैंकको ३१३औं संचालक समितिको बैठकले जलाल अहमदलाई बैंकको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले गरेको यस निर्णयको सुचना नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x