Date

मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

रेमिट्यान्सबारे जानकारी दिने सिटी एक्सप्रेसको भाइबर सेवा

रेमिट्यान्सबारे जानकारी दिने सिटी एक्सप्रेसको भाइबर सेवा

काठमाडौं, ८ मंसिर । सिटी एक्सप्रेस मनिट्रान्सफरले भाइबर सेवा संचालनमा ल्याएको छ । यस सेवा मार्फत ग्राहकले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट, कम्यूटर लगायतबाट रेमिट्यान्स सेवाको सम्पुर्ण जानकारी लिन सक्नेछन् ।

सिटी एक्सप्रेसले करिब ५ हजार भन्दा बढि एजेन्टहरुद्वारा रेमिट्यान्स सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *