Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लक्ष्मी बैंकको सीईओमा शाह नियूक्त

लक्ष्मी बैंकको सीईओमा शाह नियूक्त

काठमाडौं, १६ कात्तिक । लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय विक्रम शाह नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सिईओ सुदेश खालिङको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो । शाह विगत १५ वर्षदेखि लक्ष्मी बैंकमा कार्यरत छन् । । हाल लक्ष्मी बैंक र एभरेष्ट बैंकबीच मर्जरको प्रक्रियामा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x