झारखण्डमा कोइला खानी भत्कियो, करिब ५० मजदुर पुरिए

उद्धारका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर, बिद्युत आपूर्ति बन्द भएकाले समस्या भइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
इस्टर्न कोलफिल्ड लिमिटेड (इसीएल)को राजमहल परियोजनामा महालक्ष्मी आउट सोर्सिङ कम्पनीका कामदारहरु रातिमा काम गरिरहेका थिए । २ सय फिट गहिराइमा काम गरिरहेका बेला एक्कासी भत्किएको थियो ।उद्धारका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर, बिद्युत आपूर्ति बन्द भएकाले समस्या भइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

इस्टर्न कोलफिल्ड लिमिटेड (इसीएल)को राजमहल परियोजनामा महालक्ष्मी आउट सोर्सिङ कम्पनीका कामदारहरु रातिमा काम गरिरहेका थिए । २ सय फिट गहिराइमा काम गरिरहेका बेला एक्कासी भत्किएको थियो ।