Date

मङ्ल, फाल्गुन ८, २०८०
Tue, February 20, 2024

एनआईसी एशियाद्वारा अजोड ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

एनआईसी एशियाद्वारा अजोड ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ६ मंसिर । एनआईसी एशिया बैंक लिमिटेडले अजोड ईन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २ सय ६६ वटै शाखाहरुबाट अजोड ईन्स्योरेन्सको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने छन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x