Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

सिटिजन्स बैंकले ५.२६३ प्रतिशत लाभांश वितरणको घोषणा

सिटिजन्स बैंकले ५.२६३ प्रतिशत लाभांश वितरणको घोषणा

काठमाडौं, २६ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सेयरधनीहरुलाई ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको २८२ औं संचालक समितिको बैंठकले गत आर्थिक बर्षको मुनाफा र चुक्ता पुँजीको १.६३५ प्रतिशत नगद लाभांश र ३.६२८ प्रतिशत बोनस सेयर गरी कुल ५.२६३ प्रतिशत लाभांश दिने भएको हो । बैंकको हाल कायम ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार ४०० रुपैयाँबाट उक्त अनुपातमा लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने बैंकले जनाएको छ ।
सिटिजन्सको बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ३२ करोड ४६ लाख ८२ हजार १७३ रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x