दाङमा एनआई सी एशियाको नयाँ शाखा
काठमाडौं, २२ पुस । एनआई सी एशिया बैंकले दाङमा नयाँ शाखाँ खोलेको छ । दाङ्को राजपुर गाँउपालिका वडा नं.५ जँग्रहवा स्थित जँग्रहवा शाखाको राजपुरमा शखा स्थपना गरेको हो । शाखाँको अध्यक्षश्री लोकराज केसी भव्य समारोहका बीच समुद्घाटन सु–सम्पन्न भयो ।
मुलुकभर २७०शाखाकार्यालयहरु, २८९एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४६ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्मयस बैंकमा ग्राहकको संख्या करिब १४लाख रहेको छ ।