Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेपाल बैंकको अध्यक्षमा वासुदेव अधिकारी चयन

नेपाल बैंकको अध्यक्षमा वासुदेव अधिकारी चयन

काठमाडौं, २६ पुस । नेपाल बैंकको सञ्चालक समिति अध्यक्षमा वासुदेव अधिकारी चयन भएका छन् । केही महिनाअघि मात्र नेपाल राष्ट्र बैंकबाट अवकाश पाएका उनलाई अर्थमन्त्रालयले संचालक समिति सदस्यमा नियुक्त गरेको थियो ।

तर बुधबार बसेको बैंक संचालक समिति बैठकले अधिकारीलाई सञ्चालक समितिले अध्यक्ष चयन गरेको हो । उनले राष्ट्र बैंकमा ३० बर्ष काम गरेका छन्। उनी प्रधान सहायकबाट राष्ट्र बैंक छिरेका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x