Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आरम्भ माइक्रोफाइनान्सको संचालक समितिमा गौतम

आरम्भ माइक्रोफाइनान्सको संचालक समितिमा गौतम

काठमाडौं, २६ पुस । आरम्भ माइक्रोफाइनान्स वित्तिय संस्थाको संचालक समिति सदस्यमा रिता गौतम चयन भएकी छिन् । कम्पनीको चौथो बार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट उनी आगामी चार वर्षे कार्यकालका लागि संचालक समिति सदस्यमा निर्वाचित भएकी हुन ।
यसका साथै साधारण सभाले चुक्ता पुँजीको ७० प्रतिशतका दरले सेयरधनीहरुलाई हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले १३ हजार चार सय ६२ विपन्न तथा न्युन आय भएका घर परिवारलाई लघुवित्त सेवा प्रदान गरेको छ । जसमध्ये सात हजार आठ सय ३० सदस्यले कर्जा लिई विभिन्न आयमुलक कार्यमा सहभागि भईसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x