Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सनराइज क्यापिटलले २० प्रतिशत नगद लाभांस दिने

सनराइज क्यापिटलले २० प्रतिशत नगद लाभांस दिने

काठमाडौं, १ माघ । सन्राइज क्यापिटल लिमिटेडले शेयर धनीहरुलाइ २० प्रतिशत नगद लाभांस दिने भएको छ ।

लिमिटेडको आठौं बार्षिक साधारण सभाले आर्थिक बर्ष २०७४÷०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २०% नगद लाभांस दिने निर्णय गरेको हो ।  

सभाले गत आर्थिक बर्षको  बार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गर्नुका साथै लेखा परिक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ । कम्पनीको नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको संचालक समिती कायम गर्ने निर्णय गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x