Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बुक क्लोज

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बुक क्लोज

काठमाडौं, २२ मंसिर । लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर दर्ता पुस्तिका बन्द मंसिर २९ गते हुने भएको छ । कम्पनीले पौष १४ गते वार्षिक साधारण सभा बस्ने भएकोले शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

कम्पनीले पौष १४ गते बस्ने वार्षिक साधारण सभामा शेयरधनीहरुलाई १२.८२ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै कम्पनीले शेयरधनीहरुलाई कर तिर्नको लागि ०.६७ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x